FAQs Complain Problems

समाचार

प्र.प्र.अ अर्जुन कुमार राउत सरको स्वागत कार्यक्रम

Read More

नव निर्वाचित जनप्रतिनिधि

Read More

लिखु अध्यक्ष कप २०८० अन्तरपालिका स्तरीय खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न ।

Read More

पोकली झरना

Read More

पाँच शैया अस्पताल भवन हस्तान्तरण कार्यक्रम ।

Read More

पाँचौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता

Read More

लिखु गाउँपालिकाकाे संक्षिप्त परिचय

लिखु गाउँपालिका कोशी प्रदेश अन्तरगत ओखलढुंगा जिल्लामा पर्दछ । लिखु गाउँपालिका ओखलढुंगा जिल्लाकाे सदरमुकाम ओखलढुंगा बाट करिव ७५ किलाेमिटर उतर पश्चिम तर्फ  ८८.०३ वर्ग किलाेमिटर क्षेत्रफलमा फैलिएकोछ । यस गाउँपालिकामा जम्मा ६ अाेटा गा.बि.स. हरु (सिहदेवी, नर्मदेश्वर, यसम, गाम्नाङटार, टारकेरावारी र पोकली (१-८) गा.वि.स.) मिलेर बनेको  छ भने गाउँ कार्यपालिकाकाे कार्यलय वडा नम्वर ४ काे यसम भन्ने ठाउमा रहेकाे छ ।  यस गाउँपालिकाकाे पुर्वदक्षिण तर्फ चम्पदेवी गाउँपालिका, पश्चिम तर्फ रामेछाप जिल्ला र उत्तर पूर्व  तर्फ खिजिदेम्बा गाउँपालिका पर्दछ ।

सूचना तथा समाचार

जन प्रतिनिधि

अशोक कुमार कार्की

अध्यक्ष

9861764121

अस्मिता थापा

उपाध्यक्ष

9851217080

कर्मचारीहरु

अर्जुन कुमार राउत

प्रमुख प्रशासकीय अधिकृत

9852842142

डा. रोशन पौडेल

पशु चिकित्सक(सातौ तह)

9845701346

बलराम फुयल

लेखापाल

9860791763

रसना मगर

प्रशासन सहायक पाचौं

9861646532