FAQs Complain Problems

समाचार

प्र.प.अ लिलाराज सरको स्वागत कार्यक्रम

Read More

नव निर्वाचित जनप्रतिनिधि

Read More

तेह्रौं गाउँसभा

Read More

पोकली झरना

Read More

ईञ्जिनयर भुवन अधिकारी सरको बिदाई

Read More

गाउँसभा

Read More

कर्मचारीहरु

Read More

अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष तथा कार्यपालिका सदस्य ज्यूहरु

Read More

विजयादशमी २०७९ सालको हार्दिक मंगलमय सूभकामना।

विजयादशमी २०७९ सालको पावन अवसरमा समस्त लिखु बासी आमा बुबा, दाजु-भाई, दिदि-बहिनि तथा देश बिदेशमा रहनु हुने समस्त नेपालीहरुमा सु-स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

अध्यक्ष एवम् गाउँपालिका परिवार

लिखु गाउँपालिकाकाे संक्षिप्त परिचय

लिखु गाउँपालिका प्रदेश नं १ अन्तरगत ओखलढुंगा जिल्लामा पर्दछ । लिखु गाउँपालिका ओखलढुंगा जिल्लाकाे सदरमुकाम ओखलढुंगा बाट करिव ७५ किलाेमिटर उतर पश्चिम तर्फ  ८८.०३ वर्ग किलाेमिटर क्षेत्रफलमा फैलिएकोछ । यस गाउँपालिकामा जम्मा ६ अाेटा गा.बि.स. हरु (सिहदेवी, नर्मदेश्वर, यसम, गाम्नाङटार, टारकेरावारी र पोकली (१-८) गा.वि.स.) मिलेर बनेको  छ भने गाउँ कार्यपालिकाकाे कार्यलय वडा नम्वर ४ काे यसम भन्ने ठाउमा रहेकाे छ ।  यस गाउँपालिकाकाे पुर्वदक्षिण तर्फ चम्पदेवी गाउँपालिका, पश्चिम तर्फ रामेछाप जिल्ला र उत्तर पूर्व  तर्फ खिजिदेम्बा गाउँपालिका पर्दछ ।

सूचना तथा समाचार

जन प्रतिनिधि

अशोक कुमार कार्की

अध्यक्ष

9861764121

अस्मिता थापा

उपाध्यक्ष

9851217080

कर्मचारीहरु

लिलाराज श्रेष्ठ

प्रमुख प्रशासकीय अधिकृत

9852842142

दिनानाथ चौधरी

स्वास्थ्य संयोजक

9847451627

विपना श्रेष्ठ

योजना अधिकृत

9849123913

रचना मैनालि

शिक्षा अधिकृत

9849515489

शन्तोष खड्का

रोजगार संयोजक

9849092953

बलराम फुयल

लेखापाल

9860791763

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोही दिन ।
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी (वडा सचिव) ।
सेवा दिने कार्यालयः- वडा कार्यालय ।
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क ।
आवश्यक कागजातहरुः-

१. सूचकको नागरिकताको प्रतिलिपि ।
२. अदालतबाट सम्बन्ध बिच्छेद फैसलाको प्रतिलिपि ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोही दिन ।
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी (वडा सचिव) ।
सेवा दिने कार्यालयः- वडा कार्यालय ।
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क
आवश्यक कागजातहरुः-

१. सूचकको नागरिकताको प्रतिलिपि ।
२. बसाईसराईको लगत हस्तान्तरण फारमको सक्कल प्रति ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता ।
२. सूचना दिने व्यक्तिको नागरिकता ।
३. सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क
आवश्यक कागजातहरुः-

१. श्रीमान श्रीमतीको नागरिकताको ।
२. श्रीमतीले नागरिकता नलिएको खण्डमा श्रीमानको नागरिकता ।
३. माईती तर्फ बाबु र आमाको नागरिकता ।
४. श्रीमान श्रीमती दुवै जना कार्यालयमा उपस्थित हुनुपर्ने ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क
आवश्यक कागजातहरुः-

१. सम्बन्धित बच्चाको बाबु र आमाको नागरिकता ।
२. नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता ।
३. सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनु पर्ने ।
४. अस्पतालमा जन्म भए अस्पतालको कागजात ।