FAQs Complain Problems

समाचार

पोकली झरना

Read More

लिखु गाउँपालिकाकाे संक्षिप्त परिचय

लिखु गाउँपालिका कोशी प्रदेश अन्तरगत ओखलढुंगा जिल्लामा पर्दछ । लिखु गाउँपालिका ओखलढुंगा जिल्लाकाे सदरमुकाम ओखलढुंगा बाट करिव ७५ किलाेमिटर उतर पश्चिम तर्फ  ८८.०३ वर्ग किलाेमिटर क्षेत्रफलमा फैलिएकोछ । यस गाउँपालिकामा जम्मा ६ अाेटा गा.बि.स. हरु (सिहदेवी, नर्मदेश्वर, यसम, गाम्नाङटार, टारकेरावारी र पोकली (१-८) गा.वि.स.) मिलेर बनेको  छ भने गाउँ कार्यपालिकाकाे कार्यलय वडा नम्वर ४ काे यसम भन्ने ठाउमा रहेकाे छ ।  यस गाउँपालिकाकाे पुर्वदक्षिण तर्फ चम्पदेवी गाउँपालिका, पश्चिम तर्फ रामेछाप जिल्ला र उत्तर पूर्व  तर्फ खिजिदेम्बा गाउँपालिका पर्दछ ।

जन प्रतिनिधि

अशोक कुमार कार्की

अध्यक्ष

9861764121

मोहन कार्की

कार्यपालिका प्रवक्ता

9849082000

कर्मचारीहरु

अर्जुन कुमार राउत

प्रमुख प्रशासकीय अधिकृत

9852842142

रचना मैनालि

शिक्षा अधिकृत

9849515489

डा. रोशन पौडेल

पशु चिकित्सक

9845701346

प्रमोद भट्टराई

सूचना प्रविधि अधिकृत

9860428158

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोही दिन ।
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी (वडा सचिव) ।
सेवा दिने कार्यालयः- वडा कार्यालय ।
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क ।
आवश्यक कागजातहरुः-

१. सूचकको नागरिकताको प्रतिलिपि ।
२. अदालतबाट सम्बन्ध बिच्छेद फैसलाको प्रतिलिपि ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोही दिन ।
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी (वडा सचिव) ।
सेवा दिने कार्यालयः- वडा कार्यालय ।
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क
आवश्यक कागजातहरुः-

१. सूचकको नागरिकताको प्रतिलिपि ।
२. बसाईसराईको लगत हस्तान्तरण फारमको सक्कल प्रति ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता ।
२. सूचना दिने व्यक्तिको नागरिकता ।
३. सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क
आवश्यक कागजातहरुः-

१. श्रीमान श्रीमतीको नागरिकताको ।
२. श्रीमतीले नागरिकता नलिएको खण्डमा श्रीमानको नागरिकता ।
३. माईती तर्फ बाबु र आमाको नागरिकता ।
४. श्रीमान श्रीमती दुवै जना कार्यालयमा उपस्थित हुनुपर्ने ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क
आवश्यक कागजातहरुः-

१. सम्बन्धित बच्चाको बाबु र आमाको नागरिकता ।
२. नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता ।
३. सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनु पर्ने ।
४. अस्पतालमा जन्म भए अस्पतालको कागजात ।

//