Home » विजयादशमी २०७९ सालको हार्दिक मंगलमय सूभकामना।
विजयादशमी २०७९ सालको हार्दिक मंगलमय सूभकामना।
विजयादशमी २०७९ सालको पावन अवसरमा समस्त लिखु बासी आमा बुबा, दाजु-भाई, दिदि-बहिनि तथा देश बिदेशमा रहनु हुने समस्त नेपालीहरुमा सु-स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।