FAQs Complain Problems

समाचार

महान पर्व विजया दशमी तथा शुभ दिपावली एवं छठ पर्व-२०७७ को हार्दिक मंगलमय सूभकामना।

हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावली एवं छठ पर्व-२०७७ को पावन अवसरमा समस्त लिखु बासी आमा बुबा, दाजु-भाई, दिदि-बहिनि तथा देश बिदेशमा रहनु हुने समस्त नेपालीहरुमा सु-स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । साथै विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (COVID-19) को संक्रमणबाट सुरक्षित रहन जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न/ गराउन, मानिसहरुको जम्मा/भेला हुने प्रकृतिका कुनै पनि कार्यक्रम, सभा, सम्मेलन, खेलकुद गतिविधि, सास्कृतिक कार्यक्रम (पिङ्, देउसी, भैलो) आदी नगर्न/नगराउन र परिवारका सदस्यहरु मात्र सहभागी भई चाडपर्व मनाउनु हुन सम्पूर्ण लिखु बासिमा हार्दिक अनुरोध गर्दछौं ।

अध्यक्ष एवम् गाउँपालिका परिवार