FAQs Complain Problems

समाचार

नव वर्ष बि.स. २०७८ सालको हार्दिक मंगलमय सूभकामना।

नव बर्ष बि.स. २०७७ सालको पावन अवसरमा समस्त लिखु बासी आमा बुबा, दाजु-भाई, दिदि-बहिनि तथा देश बिदेशमा रहनु हुने समस्त नेपालीहरुमा सु-स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । साथै विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (COVID-19) को संक्रमणबाट सुरक्षित रहन जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न/ गराउन  हुन सम्पूर्ण लिखु बासिमा हार्दिक अनुरोध गर्दछौं ।

अध्यक्ष एवम् गाउँपालिका परिवार