FAQs Complain Problems

सम्बन्ध बिच्छेद दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रकृया मिलाई आएको खण्डमा सोही दिन ।
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी (वडा सचिव) ।
सेवा दिने कार्यालय: 
वडा कार्यालय ।
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क ।
आवश्यक कागजातहरु: 

१. सूचकको नागरिकताको प्रतिलिपि ।
२. अदालतबाट सम्बन्ध बिच्छेद फैसलाको प्रतिलिपि ।