FAQs Complain Problems

समाचार

नयाँ बर्ष २०७७ सालको हार्दिक मंगलमय सूभकामना।

बसन्तऋतुको आगमन संगै नवीन उल्लास एवम् आशा लिएर आएको नयाँ वर्ष २०७७ को उपलक्षमा स्वदेश तथा विदेशमा रहनु हुने नेपालीजन तथा सम्पूर्ण गाउँपालिका वासि जनसमुदायहरुमा सुख, शान्ति, शुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकता, समृद्धि एवम् विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना (COVID-19) कहरबाट उन्मुक्ति पाउने सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

अध्यक्ष एवम् गाउँपालिका परिवार