FAQs Complain Problems

समाचार

विजयादशमी २०८० सालको हार्दिक मंगलमय सूभकामना।

विजयादशमी २०८० सालको पावन अवसरमा समस्त लिखु बासी आमा बुबा, दाजु-भाई, दिदि-बहिनि तथा देश बिदेशमा रहनु हुने समस्त नेपालीहरुमा सु-स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

अध्यक्ष एवम् गाउँपालिका परिवार